कक्षा आठका बिद्यार्थीहरुले गरे नाटय प्रदर्शन

08 March, 2018

कक्षा आठका बिद्यार्थीहरुले "कोइ किन बर्बाद होस्" र "बसाई" नामक दुई नाटक आफ्ना मित्रहरु र अरु कक्षाका साथीहरु माझ प्रस्तुत गरे |